Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
डोटीमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु – Gaule Khabar

डोटीमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

डोटीमा ट्रयाक्टरबाट खसेर एक जनाको मृत्यु

डोटी, फागुन १ –

डोटीको बनलेक गाविसमा ट्रयाक्टरबाट खसेर एकजनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार से १ त २५५५ नम्बरको ट्रयाक्टरबाट खसेर बनलेक–७ का वर्ष १८ का भक्तबहादुर रावतको ज्यान गएको हो । चालक तथा ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका