Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
राईट एण्ड एशोसियट्सको आयोजिनामा अष्ट्रेलियन सेमीनार हुने – Gaule Khabar

राईट एण्ड एशोसियट्सको आयोजिनामा अष्ट्रेलियन सेमीनार हुने

राईट एण्ड एशोसियट्सको आयोजिनामा अष्ट्रेलियन सेमीनार हुने

चितवन, माघ २२–
राईट एण्ड एशोसियट्स चितवनको आयोजनामा भोली (आईतबार) हुने अष्ट्रेलियन सेमीनारको तयारी पुरा भएको छ ।
उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै आयोजित सेमीनार दिउँसो १ बजेदेखि ४ बजेसम्म भरतपुर गार्डेन रिर्सोटमा हुनेछ । सेमीनारको सम्पूर्ण तयारी पुरा भई सकेको राईट एण्ड एशोसियट्स चितवनका प्रमुख देवेन्द्र रेग्मीले जानकारी दिनुभयो । सेमीनारमा अष्ट्रेलियन भर्ना विभागकी मेघा कट्याल र राईट एण्ड एशोसियट्स सिड्नी डाईरेक्टर बालचन्द्र भट्टराईले अष्ट्रेलियन शिक्षा बारे जानकारी दिनेछन् ।
निःशुल्क प्रवेश व्यवस्था गरिएको सेमीनारमा, लगायतको बारेमा जानकारी गराईने छ । इसिए अन्तरगतका भिक्टोरियो युनिभर्सिटि सिड्नी, एशिया प्यासिफिक इन्टरनेशनल कलेज, जेनिथ विजनेश एकेडेमीको बारेमा जानकारी गराईने छ ।
विद्यार्थीहरुले सेमीनार भएकै स्थानमा अफर लेटर दिईने, भिक्टोरिया युनिभर्सिटिका प्रतिनिधसंग प्रत्यक्ष कुराकानी गर्न सकिने राईट एण्ड एशोसियट्स चितवनका प्रमुख देवेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका