Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
हो म छोरीलाई लिएर चलचित्र बनाउँदैछुः करिष्मा मानन्धर – Gaule Khabar

हो म छोरीलाई लिएर चलचित्र बनाउँदैछुः करिष्मा मानन्धर

हो म छोरीलाई लिएर चलचित्र बनाउँदैछुः करिष्मा मानन्धर

चितवन,पुस १०-

नेपाली चलचित्रकी चर्चित अभिनेत्री तथा नयाँ शक्ति नेपालकी केन्द्रीय सदस्य करिष्मा मानन्धरले आफ्नी छोरी कवितालाई लिएर चलचित्र बनाउने भएकी छिन् । अभिनेत्रीबाट निर्देशनमा आएकी करिष्माले अबको ६ महिनापछि नयाँ चलचित्र निर्देशन गर्ने र त्यसमा छोरी कविता मानन्धरलाई अभिनेत्री बनाउने तयारी गरेकी छिन् ।

अमेरिकामा अध्ययन गर्न जाँदा छोरीको खानपान मिलेन छ, अलि मोटी भएकी छिन्, करिष्माले भनिन्, शरिर घटाउन र फिट राख्न भनेकी छु । उनले छोरीलाई अहिलेदेखि नै चलचित्रका लागि तयार गर्न थालेको बताइन । कविता केही समय पहिलेसम्म अमेरिकामा अध्ययन गरिरहेकी थिइन ।मैले छोरीलाई लिएर चलचित्र बनाउने योजना बनाएकी छु तर छोरीले कुनै प्रतिक्रिया दिएकी छैनन, उनले भनिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका