तिजकाे दरकाे नाममा राज्यकोषकाे लाखौं रकम स्वाहा `शिर्षक´ समाचारप्रती नगरपालिकाको प्रेस बिज्ञाप्ति
काठमाडौँ । सोलुदुधकुण्ड नगरपालिकाले तिजको बिषयमा प्रकाशित समचारको खण्डन गर्दै एक प्रेस बिज्ञाप्ति मार्फत लागत खर्च सार्वजनिक गरेको छ । गत आइतबार सोलुदुधकुण्ड नगरपालिकाले तीज विशेष कार्यक्रम गर्दा जम्मा एक लाख २ हजार रुपैयाँ खर्च भएको स्पष्ट पारेको छ । नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गर्दै खुला नृत्य प्रतियोगिता कार्यक्रम, शुभकामना आदानप्रदान, महिला कैदीबन्दीहरुलाई टिभिसेट […]