विनायो मुर्चुङ्गा बोलको गीत सार्वजनिक (भिडियो सहित)
काठमाण्डौ । किरातिहरुको उभौली चाड साकेलाको अवसरमा “विनायो मुर्चुङ्गा” बोलको गीत सार्वजनिक भएको छ । गीतकार मंगल राई “साईला”को शब्द, मनमावी राई, रश्मि राई, नारायण राई र मन्दिप राई को स्वर रहेको छ । किराती मिथक, सभ्यता, संस्कार, सस्कृति र समग्र किरात समुदायको मौलिक विषय बस्तुको पेरीफेरीमा रहेर रचना गरिएको साकेला गीत “विनायो मुर्चुङ्गा” गीतकार […]