आधुनिक जनकपुर निर्माणको माग राख्दै ३ दिनदेखि अनसन
जनकपुरधाम,माघ २२ – आधुनिक जनकपुर निर्माणका लागि विभिन्न सात बुँदे राखेर २ जनाले बिहीबारबाट जनकपुरमा आमरण अनसन थालेका छन्। आधुनिक जनकपुर निर्माण विकास समितिका संयोजक रामकुमार शर्मा र नयाँ शक्ति पार्टी नेपाल प्रदेश नम्बर २ का सह–संयोजक कलाम उद्दिन राईनले जनकपुरको जनक चोकमा ३ दिनदेखि आमरण अनसन थालेका हुन्। शर्माले जनकपुरको आधुनिक विकासका लागि सर्वदलीय, […]