तोकिएको मापदण्ड पूरा नगर्ने ३५० विद्यालयको खाता रोक्का
खोटाङ, माघ २५ – जिल्ला शिक्षा कार्यालय खोटाङले व्यवस्थापन र कार्य सम्पादनमा कमजोर भएका ३५० विद्यालयको खाता रोक्का गरेको छ । विभिन्न योजना जिम्मा लिएर समयमा पूरा नगर्ने, बेरुजु फस्र्यौट नगर्ने, सामाजिक लेखा परीक्षण नगराउने, व्यवस्थापन समिति गठनमा बेवास्ता गर्ने विद्यालयको खाता रोक्का गरेको हो । जिल्लाका प्रावि, निमावि र मावि गरी ४ सय ९० […]