बारा मत्स्य तथा कृषी महोत्सवमा ३६ लाखको कारोबार
बारा, माघ २९– प्रथम ऐतिहासिक बारा मत्स्य तथा कर्षि महोत्सव–२०७३ मा ३६ लाखको कारोबार भएको छ । नेपाल मत्स्य ब्यवसायी संघको आयोजनाका भएको तीन दिने महोत्सवमा ४० वटा स्टलहरु राखिएको थियो । माछा मार्ने विभिन्न प्रविधीका सामाग्रीहरु, अक्सिन मेसिन, भेक्टर मेसिन, विभिन्न प्रकार जाल, औषधीहरु, समाग्री, माछाका दाना, उत्पादनमा वृद्धि गर्ने समानहरु, तरकारी फलफुल, मनोरंजन […]