आन्दोलनकारीहरु तीन दिने आमहड्तालको तयारीमा,पुष १,२ र ३ गते आम हड्ताल,सबै क्षेत्र ठप्प पार्ने चेतावनी
वुटवल,मंसिर २६- बिखण्डन प्रस्ताव बिरुद्धको आन्दोलनलाई कतै खुकुलो र कतै कडा पारेका आन्दोलनकारीहरुले अब आक्रामक आन्दोलन गर्ने जनाउ दिएकाछन् ।बुटवल केन्द्रित आन्दोलनलाई मंसिर २६ गतेसम्मको अल्टिमेटम दिदै लचिलो पारेका उनीहरुले पुस १,२ र ३ गते सबै क्षेत्र ठप्प पार्ने गरी प्रदेश स्तरीय आम हड्तालको तयारी गरिरहेको जनाएकाछन् । रुपन्देहीमा सातापछि आन्दोलनको स्वरुप फेरिएपनि गुल्मी,अर्घाखाची,पाल्पा लगायतका […]