चितवनको सामुदायिक रेडियो नारायणीमा आगलागी, प्रसारण प्रविधि जलेर नष्ट
चितवन,माघ ३- चितवनको भरतपुस्थित सामुदायिक रेडियो , रेडियो नारायणीमा आगलागी भएको छ ।ब्याकअपको लागी राखिएको सोलारको चार्ज कन्ट्रोलरबाट आगोलागी भएको रेडियो नारायणीले जनाएको छ । आगलागीका कारण ब्याट्री,युपिएस,ट्रान्समिटर,तथा अन्य प्रसारण प्रविधि जलेर नष्ट भएको रेडियो नारायणीका गोबिन्द देवकोटाले जानाकारी दिनुभयो ।। दमकल र स्थानीयको सहयोगमा एक घण्टामा आगो नियन्त्रणमा आएको थियो । आगलागी कारण रेडियो […]