चितवन लग्न पोथी अर्नालाई नियन्त्रणमा लिईयो
नारायण ढुङ्गाना, पथरी (कोसीटप्पु), माघ १२– चितवनबाट खटिएको चिकित्सक तथा प्रविधिज्ञसहितको टोलीले आज कोसीटप्पु वन्यजन्तु आरक्षबाट एउटा अर्धवयस्क पोथी अर्नालाई नियन्त्रणमा लिएको छ । दिउँसो करिब २ बजे आरक्षमा प्रवेश गरेको टोलीले करिब दुई घन्टाको अन्तरालमै अर्नालाई नियन्त्रणमा लिएको हो । अर्ना स्थानान्तरणको यो पहिलो प्रयास हो । यसअघि, बाह्रसिङ्गे, कृष्णसार, गैँडा र बाघ स्थानान्तरणको […]