थुलुङ दुधकोशी गाउँपालिकाले काठमाण्डौमा ३ दिने शिबिर सन्चालन गर्ने
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले काठमाडौं उपत्यकामा रहेका पालिकावासीहरूका लागि ३ दिने शिविर सञ्चालन गर्ने भएको छ । काठमाडौंको सुकेधारा स्थित नव दुर्गा पार्टी भेन्युमा यहि साउन १०, ११ र १२ गते उक्त शिबिर सञ्चालन गर्ने भएको हो । शिविरमा जन्म, मृत्यु, विवाह, बसाइँसराइ, सम्बन्ध विच्छेदजस्ता पञ्जीकरण सम्बन्धी सेवा, सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, […]