अनलाइन प्रणालीबाट आठ सय सूचना मागिए
काठमाडौँ,पुस ७- राष्ट्रिय सूचना आयोगले विभिन्न १८ जिल्लामा सुरु गरेको अनलाइन प्रणालीबाट हालसम्म ८०० नागरिकले सूचना मागेका छन् । बजेट र जनसरोकारका हिसाबले चासो हुने छ वटा मन्त्रालयका जिल्ला कार्यालयका सूचना माग्न र दिन तथा सूचना नपाइए पुनरावेदन गर्न इन्टरनेटबाटै सहज भएपछि सूचनाको हकको प्रयोग बढेको हो । आयोगले तयार गरेको सफ्टवेयर र अनलाइनबाट […]