पचास परिवार मुक्तकमैया पुनःस्थापित
कैलाली, पुस ५ – सरकारको अनुदान रकमबाट जग्गा खरिद गरेर ५० परिवार मुक्तकमैयालाई पुनःस्थापना गरिएको छ । जिल्लामा विभिन्न क्षेत्रमा बस्दै आएका मुक्तकमैया परिवारलाई जग्गा खरिद, घर निर्माण र काठका लागि प्रतिपरिवार रु तीन लाख ५५ हजार उपलब्ध गराएर पुनःस्थापना गराइएको मुक्तकमैया पुनःस्थापना जिल्ला समितिका सदस्य तथा भूमि सुधार अधिकारी लक्ष्मणबहादुर कठायतले बताउनुभयो । सहज […]