महिलाले रुची नदेखाउने कारण
एजेन्सी- दाम्पत्य जीवन सुखी बनाउन यौनको मुख्य भूमिका हुन्छ । तर, महिलामा हुने यौनप्रतिको अरुचिले दाम्पत्य जीवनलाई नै जोखिममा पारेको उदाहरण प्रशस्त छन् । यौन अंगमा रक्तसञ्चार कम भए यौन अरुचि हुनसक्छ । मधुमेह र उच्च रक्तचापजस्ता रोगले रक्तसञ्चारमा कमी ल्याउने गर्छ । उमेर पुगेपछि महिनावारी रोकिने बेला, गर्भनिरोधक पिल्स खाँदा र थाइराइड सम्बन्धी समस्या देखापरेको […]