जब देउवा र महरा ‘र’का मान्छे भेट्न दिल्ली गए …
काठमाडौं, माघ ५ – ओली सरकार रहँदा रहँदै कृष्णबहादुर महरा र शेरबहादुर देउवा दिल्ली गएको प्रसंग हो यो । त्यही बेला प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्डलाई भने, ‘तपाइँ यता मलाई ठिक्क पार्ने, उता गोप्यरुपमा ‘र’का मान्छे भेट्न आफ्ना प्रतिनिधि दिल्ली पठाउने ? सरकार ढाल्नु नै छ त हाक्काहाक्की भने भैगोनि । किन यस्तो छुपारुस्तम चाल ?’ […]