प्रचण्ड सरकारको प्रतिवाद र भण्डाफोरमा उत्रिन कार्यकर्तालाई विप्लवको अपिल (विज्ञप्ती सहित)
काठमाडौं,माघ २१- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा माओवादी) ले राज्यले आफूहरु विरुद्ध दमनको नीति लिएको भन्दै प्रतिवादमा उत्रिन पार्टीपंक्तिलाई अपिल गरेको छ। पार्टी महासचिव विप्लवले शुक्रबार विज्ञप्ति जारी गर्दै राज्यको रवैयाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रतिवादमा उत्रिन अपिल गरेका हुन्। ‘केही समयदेखि राज्यले हाम्रो पार्टीविरुद्ध धरपकड, दमन र भ्रामक प्रचार गर्दै आएको छ,’। विप्लवले जारी […]