मेरो नाम जोडेर लेटरप्याड रङ्ग्याएर गलत प्रचार गरेका हुन : बल बहादुर केसी
काठमाडौं ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री बलबहादुर केसीले गृह जिल्ला सोलुखुम्बुबाट प्रत्यक्षतर्फ निर्वाचन लड्ने हुनुभएको छ। नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको नाममा प्रचारित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै केसीले म दिवंगत आमाको काजकिरियामा रहेको थिए, मलाई डाईवेडिज,कम रक्तचाप र डेङ्गु संक्रमण बनाएको अवस्थामा सल्लाह नगरि मेरो नाम जोडेर अलोकतान्त्रिक तवरबाट सञ्चार माध्यममा गरिएको प्रचारप्रति […]