केटाकेटीलाई मनपर्ने चलचित्र ‘कुङ फु योगा’
माघ २२ – इन्टरटेन्मेन्ट, साइन वर्क पिक्चर्स स्टारकास्टः ज्याकी चेन, सोनु सुद, अमायरा दस्तुर, दिशा पाटनी संगीतः कोमेल– शिवान प्लटः ज्याकी चेन यस पटक भारतीय कलाकारसँग मिलेर एक विशेष चलचित्र दिनेछन् । ज्याकी चेनको नाम आउने बित्तिकै तपाईँ सामु एक फुर्तिला अभिनेताको तस्बिर आइहाल्छ । जस्तोसुकै अवस्थामा पनि उनी उत्कृष्ट एक्सनका साथ अघि बढ्छन् । […]