सोलुमा पनि ‘कोशी’ नाम खारेजीको माग गर्दै चर्कियो आन्दोलन
सोलुखुम्बु । प्रदेशको नाम ‘कोशी’ खारेजका लागि सोलुखुम्बुमा पनि आन्दोलन सुरु गरिएको छ । प्रदेश नं. १ को पुनः मानाङ्कन संघर्ष समितिले आज विहिबार सदरमुकाम सल्लेरीमा र्यालीसहित जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन–पत्र बुझाएकोछ । पुनः नामकरण केन्द्रिय संर्षष समिति सचिवालय सदस्य ल्हाक्पा शेर्पाको विशेष उपस्थितीमा बझाइएको ज्ञापन पत्रमा, प्रदेशका नाम कोशी खारेज हुनुपर्ने, माग गरिएको […]