चितवनमा यसरी मनाईयो विश्व क्यान्सर दिवस
चितवन, माघ २२– चितवनमा विविध कार्यक्रम गरि विश्व क्यान्सर दिवस मनाइएको छ । नेपाल अर्बुद रोग निवारण संस्था चितवन, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर, जिल्ला जनस्वास्थ्य कार्यालयलगायतका विभिन्न संघसंस्थाको आयोजनामा आज एक भव्य कार्यक्रम गरियो । सो कार्यक्रममा स्वास्थ्य राज्यमन्त्री तारामान गुरुङ प्रमुख अतिथि रहेका थिए । विश्व क्यान्सर दिवसको अवसर पारेर शनिबार बिहान […]