यूवा सञ्जालको अध्यक्षमा झलक गुरुङ
चितवन, माघ २२– चितवनको पहाडी गाविस चण्डिभञ्ज्याङमा यूवा सञ्जालको पुनःगठन गरिएको छ । आज चण्भिञ्ज्याङ–६ कालिखोलामा भएको यूवाहरुको भेलाले झलक गुरुङको अध्यक्षतामा ११ सदस्यीय युवा सञ्जाल पुनःगठन गरिएको हो । भेलाले उपाध्यक्षमा याम गुरुङ, सचिवमा देवकुमार गुरुङ, सहसचिवमा पूर्ण गुरुङ र कोषाध्यक्षमा गौमती गुरुङलाई चयन गरिएको छ । अन्य सदस्यहरुमा सुकबहादुर गुरुङ, सविना गुरुङ, निर्मल […]