‘लाल्टिन’मा दयाहाङ डन, प्रियंका हट
काठमाडौँ,माघ २५ – चैत्र १८ लाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘लाल्टिन’को रिलिज डेट पोस्टपोन्ड भएको छ । अब, यो चलचित्र आउँदो बर्षको जेठ २६ गतेबाट रिलिज हुने भएको छ । देव कुमार श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रमा दयाहाङ राई , प्रियंका कार्की, केकी अधिकारी लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रको नयाँ टिजर […]