फिल्मका हिरोसहित ४३५ जना एमालेमा प्रवेश, भिम रावल र महेश बस्नेतले गरे हेटौंडामा स्वागत
हेटौंडा, माघ १- नेपाली चलचित्रका नायक बिरेन डिसीसहित मकवानपुरमा ४ सय ३५ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । शनिबार हेटौंडामा आयोजित कार्यक्रममा नायक डिसीसहित शुभराज बमजन,अनिल काफ्ले, शान्त लामा, सन्जय महर्जन लगायत ४ सय ३५ जना ब्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरु अधिकांश कांग्रेस, राप्रपा, माओबादी र संघिय समाजबादीका जिल्लास्तरका नेताहरु रहेका […]