आरपी बुक्समा एक सातासम्म छुटै छुट
चितवन, माघ १९– भरतपुर उपमहानगरपालीका वडा नम्वर–९ शरदपुरमा रहेको आरपी बुक्स एण्ड स्टेशनरीले एक सातासम्म छुटको अफर ल्याएको छ । आजदेखि औपचारिक रुपमा संञ्चालनमा आएको सो पसलले छुटको अफर ल्याएको हो । सरस्वती पूजाको अवसरमा पारि आज पसलको उद्घाटन गरिएको हो । करिव ४ लाखको लागतमा संञ्चालनमा ल्याईएको सो पसलमा स्कूल, बोर्डिङ्, कलेजका किताबहरु पाईनुका […]