नरायणी अनलाइनकर्मी पौडेल सम्मानित
चितवन,माघ ५- पूर्वी चितवनको खैरहनीमा संचालन भएको खिचरा महोत्सव समापनको अवसरमा नरायणी अनलाईनकर्मी बिकास पौडेल सम्मानित भएका छन् । खिचरा महोत्सव अवधिमा उत्कृष्ठ समाचार लेखन, प्रकाशन, प्रशारण गरेका कारण अनलाईनका प्रमुख संवाददाता पौडेललाई नगद सहित सम्मान गरिएको हो । उनिसंगै चितवन पोष्ट दैनिकका संवाददाता होमनाथ सापकोटा र आभास टेलिभिजनकी समाचारवाचिका एवम संवाददाता करुणा देवकोटा पनी […]