युवा विदेसिएपछि गाउँ रित्तै
तेह्रथुम, माघ २५ – रोजगारीका लागि गाउँका युवा विदेसिन थालेपछि अधिकांश गाउँमा काम गर्ने जनशक्तिको अभाव भएको छ । एकपछि अर्को गर्दै गाउँका युवा रोजगारीका लागि विदेसिँदा खेतबारीमा काम गर्ने मानिस पाइन छाडेको इवाका पूर्व गाविस अध्यक्ष डम्बरबहादुर इङनामले बताउनुभयो । “सबै युवा विदेशिएपछि काम गर्ने मान्छे नभएर खेतबारी बाँझै छन्,” उहाँले भन्नुभयो, “यस्तै हो […]