ओर्लाङ्घाटमा निर्माणधिन माप्य–खुम्बु मितेरी ट्रस ब्रिजको काम तिब्र गतिमा
गाउँले न्युज, सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाको ओर्लाङ्घाट स्थित दुधकोशी नदिमा निर्माणधिन माप्य–खुम्बु मितेरी ट्रस ब्रिजको काम तिब्र गतिमा भईरहेको छ । सगरमाथाको फेदिसम्मको सिधा यातायात सञ्चालनको लागि निर्मानाधिन माप्य–खुम्बु मितेरी ट्रस ब्रिजको काम ८० प्रतिशत भन्दा बढि सकिएको छ । माप्य दुधकोशी गाउँपालिका, खुम्बु पासाङ्ल्यमु गाउँलिका, प्रदेश सरकार र संघीय सरकारको संयुक्त लगानिमा निर्मानाधिन […]