प्रधानमन्त्री भन्छन् : माओवादी नेपालमा उथलपुथलकारी परिवर्तन ल्याउने आन्दोलन
                          
                          काठमाडौं,पुस ६- प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी मात्र नभएर आन्दोलन पनि भएको बताएका छन्।  माओवादी केन्द्रले आयोजना गरेको सात नम्वर प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले भने- ‘माओवादी कुनै पार्टी मात्र होइन, यो एउटा युगान्तकारी आन्दोलन हो। कसैले चाहेर पार्टी त सानो ठूलो हुन सक्ला। तर, युगान्तकारी परिवर्तनका […]