स्ववियु निर्वाचनको चहलपहल बढ्यो
शरद शर्मा, काठमाडौँ, माघ १४– आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा चहलपहल बढेको छ । चुनाव आउन एक महिना मात्र बाँकी छँदा राजधानीका मुख्य क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनका चुनाव केन्द्रित गतिविधि बढेका छन् । सङ्गठनहरुले निर्वाचनमा मतदाता आफ्नो पक्षमा पार्नका लागि क्याम्पसमा सहयोगी कक्ष स्थापना गर्ने, विद्यार्थी भर्ना, भेला बैठकजस्ता चुनाव […]