एमालेले यसरी सञ्चालन गर्दैछ मेची-महाकाली अभियान, केपी ओली प्रमुख कमाण्डर
काठमाडौँ, माघ १९- नेकपा (एमाले)ले ‘राष्ट्रिय एकता, समृद्धि र स्वाभिमान तथा संविधान कार्यान्वयनका लागि दुई हप्ते मेची महाकाली राष्ट्रिय अभियानको कार्यतालिका सार्वजनिक गरेको छ । एमाले केन्द्रीय कार्यालय धुम्रबाराहीमा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली समाजमा विद्यमान जातीय, भाषिक, धार्मिक, सांस्कृतिक र प्रादेशिक एकता कमजोर पारी राष्ट्रिय एकता र अखण्डतामा नै आँच आउने क्रियाकलाप रोक्न सो […]