संसद्को म्याद थप्ने पक्षमा लाग्नु हुदैनः मन्त्री थापा
गोरखा, माघ २६– स्वास्थ्यमन्त्री गगनकुमार थापाले संसद्को म्याद थप्ने पक्षमा लाग्न नहुने बताउनुभएको छ । गोरखाको थालाजुङमा निर्माण भएको १६ कोठे भूकम्प प्रतिरोधी स्वास्थ्य चौकी भवन आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “संसद्को म्याद बढ्दैन, निर्वाचन वाहेक अर्को कुनै विकल्प छैन, त्यसैले वैशाख अन्तिममा स्थानीय निर्वाचन तथा प्रदेश र केन्द्रको निर्वाचन पछि एकैचोटी गरौँ ।” मन्त्री […]