सोलुखुम्बुमा ८ दलका २१ जनाले उम्मेदवारी दर्ता गरे
सोलुखुम्बु । मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्बाचनका लागि सोलुखुम्बुमा पनि विभिन्न दलहरुले प्रत्यक्षतर्फका लागि आइतबार उम्मेदवारी दर्ता गराएका छन् । निर्बाचन आयोगले उम्मेदवारी दर्ताका लागि तोकेको समय आज २३ गते सदरमुकाम सल्लेरीस्थित मुख्य निर्बाचन अधिकृतको कार्यालय पुगि नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायत दलकाले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता […]