लोखिममा जेप्रिन्स गोपे गाउँघर क्लिनिक सञ्चालनमा
सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालका ९ लोखिम स्थित जे–पिन्ज गोपे गाउँघर क्लिनिकको आजबाट सञ्चालन भउको छ । डेस्वस जर्मनी, जेक्कोटिस इभी जर्मनी, एन.वि.एण्ड स्विजरल्याण्डको आर्थिक सहयोग तथा नेपाल हेल्पिङ एजुकेसन फाउन्डेसन अफ नेपालको समन्वयमा सुविधा सम्पन्न वर्थिङ सेन्टर सहितको क्लिनिक आज एक कार्यक्रबीच थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अध्यक्ष असिम राई र उपाध्यक्ष सविता राई संयुक्तरुपमा […]