एजुकेसन कन्सलटेन्सीका नाममा मानव तस्करी
काठमाडौं, फागुन ३– अधिकांश शैक्षिक परामर्शदाता कम्पनी ठगी, मानव तस्करी, विदेशी मुद्रा अपचलन र समपत्ति शुद्धीकरणमा संलग्न भेटिएका छन् । सन् २०१७ जनवरीमा शिक्षा मन्त्रालयमा एक हजार तीन सय ९३ वटा कम्पनीले व्यवसायिक रुपमा दर्ताका लागि आवेदन दिएका छन् । मन्त्रालयस्रोतले बिसौं पराशर्मदाता दर्ताबिना नै संचालन भएको जनाएको छ । तिनीहरु ठगी, मानव तस्करी, विदेशी […]