भरियाको भूगोल
सुवास संगम राई भरियाको भूगोल भन्नु, पसिनाले सिञ्चिएको जति भोग्यो उस्तै जीवन, दु:खले नै रचिएको फेरि पनि डोर्याउनै छ एउटा सुन्दर भविस्य जो जिन्दगीको अर्थहरु, खोज्दा खोज्दै ढाकरमा भेट्नै गाह्रो बरु जीवन, पुग्ला कहीँ किनारमा जसोगर्यो मुस्कान त, अभावमै छ अल्झिएको जति भोग्यो उस्तै जीवन, दु:खले नै रचिएको थाप्लो माथी रहर बोक्दै, टेकुवाको सहारामा हिँड्न […]