सोलुमा एक हजार बढी मतदाता थपिए
काठमाण्डौ । सोलुखुम्बु जिल्लामा एक हजार जना भन्दा बढी मतदाताको संख्या थपिएको छन् । गत असार १ गतेदेखि हाल सम्म जिल्लामा थप १ हजार ३ सय ७४ जनाले फोटोसहितको मतदाता नामवलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले जनाएको छ । सो अवधीमा जिल्ला निर्वाचन कार्यालय सल्लेरीबाट ३६८ जना, जिल्ला प्रशासन कार्यालय डेक्सबाट ६४२ जना […]