सुदूरपश्चिममा लगानी दशक अभियान थालिँदै
धनगढी, माघ २१- ठूला व्यवसायीलाई उद्योगधन्दा खोल्न आकर्षित गर्न र लगानीमैत्री वातावरण बनाउन कैलाली उद्योग वाणिज्य सङ्घको पहलमा सुदूरपश्चिममा लगानी दशक अभियान थालिने भएको छ । यस क्रममा सुदूरपश्चिममा रहेका लगानीका सम्भावनालाई उजागर गर्न उद्योग वाणिज्य सङ्घले आज सुदूरपश्चिम लगानी दशक ‘सेमिनार’ गर्न लागेको छ । गोष्ठीमा यस क्षेत्रमा रहेको कृषि, पर्यटन, जलविद्युत्, जडीबुटीलगायतका क्षेत्रमा भएका […]