राप्रपा चितवन क्षेत्र नं.२ को अध्यक्षमा खनाल
चितवन,माघ २१- राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्र नं.२ को क्षेत्रीय अध्यक्षमा बलराम खनाल निर्विरोध निर्वाचित भएका छन । पार्टी एकता पछिको पहिलो क्षेत्रीय अधिवेशनबाट खनालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । रत्ननगरमा सम्पन्न अधिवेशनले भरतमणि भट्ट,कृष्ण बहादुर पाण्डे,पिताम्वर आचार्य,देबराज कँडेल,अनिल लामा,रामबहादुर कुमाल,यहसान अन्सारी,दुर्गा घिमिरे,दीपक तिवारी,हरिशरण भट्टराई,माधव भट्टराई,हरिप्रसाद अधिकारी र गणेशजंग रायमाझीलाई क्षेत्रीय सदस्यमा […]