प्रेस चौतारीको स्थापना दिवसको अवसरमा मैत्रीपूर्ण फुटवल
नेपालगन्ज,माघ २३- प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवशको अवसरमा आईतबार नेपालगन्ज रंगशालामा मैत्रीपूर्ण फुटवल प्रतियोगिता सम्पन्न भएको छ । पत्रकार र मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका पदाधिकारी, प्रशिक्षकबीच भएको सो प्रतियोगितामा खेलकुदका पदाधिकारी,प्रशिक्षकको टिम बिजयी भएको छ । खेलकुद पदाधिकारी, प्रशिक्षकको टिमले पांच गोल हानेको थियो भने पत्रकारको टिमले चार गोल हानेको थियो । […]