भर्ना प्रक्रिया रोक्न माग गर्दै अनेरास्वियुले लगायो ताला
सन्तोष भण्डारी, चितवन, माघ २३– एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु क्याम्पस कमिटीले रत्ननगरको शहीद स्मृति बहुमुखी क्याम्पसको प्रशासनमा आज तालाबन्दी गरेको छ । स्ववियु निर्बाचन नजिकिदै गर्दा गैर विद्यार्थीको भर्ना रोक्नुपर्ने माग गर्दै अनेरास्ववियुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेको हो । स्ववियु चुनाब भाड्ने, गुण्डागर्दी र पैसाको आडमा क्याम्पसमा राजनीति गर्नेलाई भर्ना नलिन माग गर्दै तालाबन्दी […]