गामवेसीको चेपाङ संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग
चितवन,माघ २४- गामवेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित चेपाङ संरक्षण वालवालिकालाई ठुलो परिमाणमा खाद्यान्न सहयोग भएको छ । नारायणी मोटर्स नारायणगढका सञ्चालक वालगोपाल चुके र उनकी धर्मपत्नी अनुषा चुकेले वालवालिकालाई खाद्यान्न सहयोग गरेका हुन । चुके दम्पत्तीले वालवालिकाकाश लागि चामल ५० बोरा,दाल ८ बोरा,तेल १०० लि.मसला ८ किलो,बेसार ६ किलो,स्वयविन १० बोरा,केराउ ५ बोरा र भूजा […]