राजधानीमा बृहत अन्तर्राष्ट्रिय कृषि प्रदर्शनी सुरु
काठमाडौ,फागुन ६- कृषि क्षेत्रको व्यवसायिक विकास गर्ने उद्देश्यले नेपालमा पहिलोपटक बृहत अन्तराष्ट्रिय कृषि प्रर्दशनी सुरु भएको छ। शुक्रबारदेखि भृकुटीमण्डमा सुरु भएको प्रदर्शनीको कृषिमन्त्री गौरीशंकर चौधरीले उद्घाटन गरे। मिडिया स्पेश सोलुसन प्रा.लि, कृषि मेसिनरी व्यवसायी संघ र भारतको फ्यूचरेक्स ग्रुपको संयुक्त आयोजनामा सुरु भएको प्रदर्शनीमा कृषिसँग सम्बन्धित आधुनिक प्रविधिका दुईसय स्टल राखिएका छन्। प्रर्दशनीमा नेपाल, भारत, […]