बाल शिक्षा कार्यक्रमको अनुगमन
चितवन, माघ २५– रत्ननगर नगरपालिका र लुमन्ती आवासका लागी सहयोग समूहको सहकार्यमा संचालित बाल शिक्षा कार्यक्रमको मंगलबार अनुगमन गरिएको छ । रत्ननगरका विभिन्न पाँच वटा विद्यालयमा दुई वटा संस्थाले गरेको सहयोगको प्रभावकारीताबारे सरोकारवाला निकायले अनुगमन गरेको हो । रत्ननगरको वडा नम्वर–११ मा रहेको राष्ट्रिय प्राथमिक विद्यालय जमुनापुर क, रत्ननगर ८ स्थित वैरिया मावि, रत्ननगर ९ […]