बारामा आजदेखि माछा महोत्सव हुँदै
दुष्यन्त चौधरी, बारा, माघ २७– प्रथम ऐतिहासिक मत्सय तथा कृर्षी महोत्सव आजदेखि बारामा सुरु हुँदैछ । कलैयाको कृर्षी बजारमा शुरु हुने महोत्सवको कृर्षी मन्त्री गौरी शंकर चौधरीले उदघाटन गर्ने कार्यक्रम रहेको मत्सय ब्यवसायी संघको जिल्ला अध्यक्ष जंगबहादुर साहले जानकारी दिए । नेपाली माछाको उत्पादकत्वमा वृद्धि खोजी गर्न, वार्षिक करिब ३ अर्वको आयतित माछालाई प्रतिस्थापित गर्दै […]